साविक कर्णालीका पाँच जिल्लाका कुन स्थानीय तहमा कति बजेट ?
सुर्खेत, २१ जेठ (जागरण) । संघिय सरकारले साविक कर्णालीका ५ जिल्लाका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९÷८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत १० अर्बभन्दा धेरै बजेट छुट्याइएको छ । संघिय सरकारले पठाउने विभिन्न अनुदान मार्फत माथिल्लो कर्णालीका ३६ वटा स्थानीय तहको लागि १० अर्बभन्दा धेरै रकम पठाएको हो । जस अन्तरगत सबै भन्दा बढी बजेट कालिकोटमा […]
Continue Reading