कर्णालीका २३ पालिकाको प्रमुख र उपप्रमुख पद महिला बिहिन
टेकराज केसी । सुर्खेत, १८ जेठ (जागरण) । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्य २३ वटा स्थानीय तहको नेतृत्व महिलाबिहीन भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुबैमा पुरुष निर्वाचित भएका हुन । जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुबै पदमा […]
Continue Reading