निर्वाचनबाट कर्णालीका स्थानीय तहको नेतृत्वमा महिलाको उपस्थिति न्युन

सुर्खेत, ९ जेठ (जागरण) । निर्वाचनबाट कर्णालीका स्थानीय तहको नेतृत्वमा महिलाको उपस्थिति न्युन देखिएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रदेशका ७९ वटा स्थानीय तहहरु मध्ये प्रमुख ÷उपप्रमुख तथा अध्यक्ष ÷उपाध्यक्षगरी ५८ जना महिला जनप्रतिनिधिहरु निर्वाचित भएका हुन् । जसमध्ये सल्यान ६, जाजरकोट ४, रुकुमम पश्चिम ५, हुम्लामा २, मुगुका २, डोल्पा […]

Continue Reading

पालिका निर्वाचनमा कुन दलको स्थान कती ?

काठमाण्डौं, ८ जेठ (जागरण) । पालिका निर्वाचन २०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । जस अन्तरगत सबैभन्दा धेरै नेपाली काँग्रेसले ३ सय १० स्थानीय तह जितेर पहिलो स्थानमा छ […]

Continue Reading

६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

काठमाण्डौ, ७ जेठ (जागरण) । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख […]

Continue Reading

दैलेखका सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्बजनिक

दैलेखका सबै स्थानीय तहको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । प्राप्त मत परिणाअनुसार पाँच वटा पालिकामा काँग्रेस विजयी भएको छ भने ४ वटा पालिकामा एमाले विजयी भएको छ । यस्तै, दुईवटा पालिकामा भने नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । जस अन्तरगत नारायण नगरपालीका नगर प्रमुखमा एमालेका लोमन शर्मा । नगर उपप्रमुखमा एमालेकै तप्ता […]

Continue Reading

कर्णालीका ६५ पालिकाकाको नतिजा सार्बजनिक, २९ पालिका जित्दै काँग्रेस पहिलो स्थानमा

सुर्खेत, ४ जेठ (जागरण) । कर्णालीका ७९ वटा पालिका मध्य ६५ पालिकाको मतपरिणाम सार्बजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार २९ पालिका जित्दै नेपाली काँग्रेस अग्रह स्थानमा छ भने १९ पालिका जितेर माओवादी दोश्रो स्थानमा रहेको छ । २०७४ को स्थानीय तहमा २७ पालिका जितेको नेकपा एमाले भने १० पालिकामा खुम्चिएको छ । एकिकृत […]

Continue Reading