यसरी अन्त्य भयो डाक्टर केसीको अनसन
काठमाण्डौँ, १८ माघ (जागरण) । पटक पटक विभिन्न माग गर्दै आमरण अनसन गर्ने गरेका प्राध्यापक डाक्टर गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गर्नुभएको छ । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत उहाँले जनाउनुभएको छ । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा […]
Continue Reading