थाइराइड के हो र कसरी जोगिने ? (अडियो सहित)

प्रभा रावत । सुर्खेत, २६ कात्तिक (जागरण) । वीरेन्द्रनगर ३ कि नैनाकला भण्डारी बिगत २ महिनादेखी थाइराइडबाट पिडित हुनुहुन्छ । उहाँलाई थाइराइडको समस्याले सताइरहेको छ । घाँटीमा देखिने यो समस्याका कारण नैनाकला पिडीत हुनुहुन्छ । उहाँ मात्रै होईन कर्णाली प्रदेशका धेरै नागरिक अहिले यो समस्याबाट गुज्रिरहेका छन् । प्रदेश अस्पतालका डाक्टर के.एन. पौडेलकाअनुसार विगतका बर्षहरुको […]

Continue Reading

कर्णालीका अधिकांश बालबालिकामा कुपोषण, स्वास्थ्यकर्मीको सल्लाह यस्तो छ (अडियो सहित)

प्रभा रावत । सुर्खेत, २५ कात्तिक (जागरण) । गरिव प्रदेशले चित्रित कर्णाली प्रदेशका अधिकांश बालबालिका कुपोषणको शिकार बनेका छन् । पर्याप्त स्तनपान र सन्तुलित खाना नपाउँदा कर्णालीका आधाभन्दा बढी बालबालिकामा यस्तो समस्या देखिएको हो । कुपोषणका कारण प्रदेशका ५४ प्रतिशत बालबालिकामा उमेर अनुसार पुड्कोपना देखा परेको छ । शरीरलाई आबश्यक सन्तुलित आहार लामो समय सम्म […]

Continue Reading