कर्णालीमा गुणस्तरयुक्त विषेशज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने योजना (अडियोसहित)

प्रभा रावत । सुर्खेत, १ साउन (जागरण) । कर्णाली प्रदेशका दशओटै जिल्लामा आवश्यक गुणस्तरयुक्त विषेशज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने प्रदेश सरकारको योजना रहेको छ । सरकारले सबैका लागि स्वास्थ्य बीमा भन्ने अभियानका साथ जिल्लाहरूमा नागरिक स्वास्थ्य बीमा लागू पनि गर्ने भएको छ । गरिबीको रेखामुनि रहेका नागरिकहरूलाई लक्षित गर्दै प्रदेश सरकारले बिमा लागु गर्ने भएको […]

Continue Reading