कर्णालीका स्थानीय तहका कस्को तलब कति ?

सुर्खेत, २० असार (जागरण) । कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवासुविधा सम्बन्धी बनेको विधेयक २०७५ पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयक विधायन समितिमा छलफल भएरर संशोधनसहित बुधबार पारित गरिएको हो । समितिले जिल्ला […]

Continue Reading

कर्णालीका सांसद भन्छन्ः बजेट मन्त्रीमुखी भयो

सुर्खेत, १६ असार (जागरण) । कर्णाली प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रतिपक्षसँगै सत्तापक्ष सांसदले समेत असन्तुष्टि जनाएका छन् । आजको संसद वैठकमा बोल्दै सांसदहरुले मन्त्री निकट योजनाहरु मात्रै बजेटमा समावेश गरिएकोे गुनासो गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायधिवक्ताको कार्यालय, उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय, भौतिक पुर्वाधार विकासअन्तर्गतका […]

Continue Reading

प्रदेशभित्र उठाउने करको दायरा पारदर्शी र व्यवस्थित बनाउन सांसदहरुको सुझाव

सुर्खेत, १३ असार (जागरण) । कर्णाली प्रदेशसभाको आजको वैठकमा दुईवटा विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । सैद्धान्तिक छलफलका लागि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पेश गरेका ‘कर्णाली प्रदेश राजस्व तथा गैरकर राजस्वसम्बन्धी विधेयक–२०७५’ र ‘कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक–२०७५’ छलफल गरिएको हो । राजस्व तथा गैरकर राजस्वसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी […]

Continue Reading

संविधानविपरित कर्णालीको बजेट आएको विपक्षीको टिप्पणी

सुर्खेत, ४ असार (जागरण) । कर्णाली प्रदेशसभाको आईतबारको वैठक सुचना टाँस गरी भोली दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । हिजोको वैठकको शुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा नियमापत्ति जनाएपछि वैठक स्थगित भएको हो । कांग्रेसले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको बजेट संविधान विपरित भएको भन्दै वैठकमा नियमापत्ति जनाएको हो । बजेटमाथि […]

Continue Reading

प्रतिपक्षीको टिप्पणीः ‘पकेट, प्याकेज प्रोग्राम’ को आधारमा निती तथा कार्यक्रम आयो

सुर्खेत, २८ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको निति तथा कार्यक्रमाथि आजदेखि छलफल सूरु भएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको निति तथा कार्यक्रम माथि छलफल गर्दै सांसदहरुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कडा आलोचना गरेका छन भने सत्ता पक्षकाले सर्मथनसहित आलोचना गरेका छन् । आज निति तथा कार्यक्रम माथि […]

Continue Reading

कर्णाली प्रदेशसभामा आज प्रस्तुत हुने निती तथा कार्यक्रम प्रभावित हुने संकेत

सुर्खेत, २५ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आज प्रदेश सभाका आगामी वर्षको लागि निति तथा कार्यक्रम प्रस्तुत गर्ने गृहकार्य गरेको छ । तर आज संसदमा प्रस्तुत गर्ने भनिएको निति तथा कार्यक्रम प्रभावित हुने संकेत देखिएको छ । पदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक वर्ष २०७५/७६ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भनिएपनि […]

Continue Reading

प्रतिपक्षले गरे कर्णालीमा संसद अवरुद्ध

सुर्खेत, २४ जेठ  (जागरण) । कर्णाली प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले प्रदेश सरकारले गरेका कामप्रति असन्तुष्ट जनाउँदै आजको बैठक अवरुद्ध गरेका थिए । आज ३ बजेका लागि बैठक राखिएपनि ४० मिनेटपछि मात्र बैठक सुरु भएको थियो । बैठक सुरु भएको चार पाँच मिनेटमै नेपाली काँग्रेस संसदिय […]

Continue Reading

पुर्व बजेटमाथि छलफल शुरु, गरिबी घटाउने बजेट ल्याउन सांसदको सुझाव

सुर्खेत, १४ जेठ (जागरण) । कर्णाली प्रदेशको संसदमा आजदेखि पुर्व बजेटमाथिको छलफल शुरु भएको छ । हिजोको संसद वैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पेश गर्नुभएको पुर्व–बजेटमाथि आजदेखि छलफल शुरु भएको हो । प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटमाथि संसदमा पुर्व छलफल शुरु भएको हो । आजको वैठकमा बोल्दै […]

Continue Reading

कर्णालीको संसद वैठक आज, प्रि–बजेटमाथि छलफल हुँदै

सुर्खेत, १४ जेठ (जागरण) । कर्णाली प्रदेशको संसद वैठक आज बस्दैछ । दोस्रो अधिवेशन अन्तर्गत आज बस्न लागेको तेस्रो वैठकमा हिजो पेश भएको प्रि–बजेटमाथि छलफल शुरु हुने संसद सचिवालयले जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले हिजोको संसदमा पुर्व बजेट छलफलका लागि विनियोजन विधेयक २०७५ पेश गर्नुभएको थियो । अर्थमन्त्री […]

Continue Reading

बाढीपिडीतको समस्या तत्काल समाधान गर्न माग

सुर्खेत, १४ जेठ (जागरण) । कर्णालीमा प्रदेशसभाको दोस्रो अधिवेशन अन्तर्गत संसदको दोस्रो वैठक आईतबार बसेको छ । आईतबारको वैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । वैठकमा सांसद पद्मा खड्काले आफूहरुले बारम्बार आवाज उठाउँदा पनि सरकारले सुनुवाई नगरेको बताउनुभयो । उहाँले चार वर्षदेखि त्रिपालमा बस्दै आएका सुर्खेतका बाढी पिडीतको पुनःस्थापना तत्काल गर्न […]

Continue Reading