कर्णालीको संसद आज बस्दै, बजेटको प्राथमिकता पेश गरिने

सुर्खेत, १३ जेठ (जागरण) । कर्णाली प्रदेशको संसद वैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने संसद वैठकमा सरकारले आगामी बजेटको सिद्धान्त, उद्देश्य र निति तथा प्राथमिकताका बारेमा प्रस्ताव पेश गर्ने भएको छ । वैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पुर्व बजेट छलफलका लागि बजेटको प्राथमिकता समेटिएको प्रस्ताव पेश गर्न लागिएको जानकारी […]

Continue Reading

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुरु, चार विधेयक पेश

सुर्खेत, १२ जेठ (जागरण) । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेसन शुक्रबारदेखि सुरु भएको छ । प्रदेश सरकारको प्रस्तावमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबारदेखि अधिवेशन आव्हान गर्न भनी पठाउनुभएको पत्र सभामुख राजबहादुर शाहीले पढेर सुनाउनुभएको थियो । बैठकमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले सामाजिक संघसंस्था सम्बन्धी ब्यवस्थापन गर्न बनेको बिधेयक २०७५ संसदमा पेस गर्नुभयो । […]

Continue Reading

कर्णालीको संसद वैठक आज, दुई विधेयक पेश गर्ने तयारी

सुर्खेत, १८ वैशाख (जागरण) । कर्णाली प्रदेशको संसद वैठक आज (मंगलबार) बस्दैछ । आज दिउँसो १ बजे बस्ने वैठकमा कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५ को मस्यौदा पेश गरिने भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो । हिजो बसेको मन्त्री परिषद् वैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक […]

Continue Reading

बजेटमाथिको छलफल शुरु, सांसदहरु भन्छन्ः फेरि पुरानै चाला भयो

सुर्खेत, १४ वैशाख (जागरण) । प्रदेश सरकारले केन्द्रीकृत मानसिकताबाट बजेट ल्याएको भन्दै सांसदहरुले चर्को आलोचना गरेका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा सांसदहरुले संविधान र संघीयताको मर्म विपरीत केन्द्रीकृत र पुरानै शैलीबाट बजेट ल्याएको टिप्पणी गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हिजो चालू आव ०७४/७५ का लागि एक अर्ब दुई करोड रुपैयाँको […]

Continue Reading

कर्णाली प्रदेशको संसद वैठक आज पनि बस्दै, बजेट प्रस्तुत हुने

सुर्खेत, १३ वैशाख (जागरण) । कर्णाली प्रदेशको संसद वैठक आज पनि बस्दैछ । आज बस्ने वैठकमा आर्थिक वर्ष २०७४/७५ को अन्तिम तीन महिनाका लागि बजेट प्रस्तु हुने सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज संसदमा बजेट प्रस्तुत गर्ने कार्यसुची रहेको उहाँले बताउनुभयो । यसअघि हिजाे (बुधबार) कर्णाली प्रदेश सरकारको […]

Continue Reading

कर्णाली प्रदेश सरकारको निती तथा कार्यक्रम सर्वसम्मत पारित

सुर्खेत, १२ वैशाख (जागरण) । कर्णाली प्रदेशको निति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत पारित भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ को तेश्रो चौमासिकका लागि निती तथा कार्यक्रम पारित गरिएको हो । गत प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रममाथि संसदमा दुई दिनसम्मको छलफलपछि आज (बुधबार) सभामुख राजबहादुर शाहीले निति तथा कार्यक्रम सर्वसम्मत […]

Continue Reading

कर्णाली प्रदेशको संसद वैठक भोली, निती तथा कार्यक्रम पेश हुने

सुर्खेत, ९ वैशाख (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सरकारको निती तथा कार्यक्रम पेश गर्नुभएको छ । शनीबारको मन्त्री परिषद् वैठकबाट स्वीकृत भएको निती तथा कार्यक्रम प्रदेश प्रमुख खनाल समक्ष मुख्य मन्त्री शाहीले पेश गर्नुभएको हो । मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक […]

Continue Reading

कर्णाली प्रदेशमा चार वटा संसदीय समितिहरु गठन

सुर्खेत, २६ चैत (जागरण) । कर्णाली प्रदेशमा चार वटा संसदीय समितिहरु गठन भएका छन् । संसदको कामलाई प्रभावकारी बनाउन समिति गठन गरिएका हुन् । आज बसेको प्रदेश संसदको वैठकले समिति गठनसँगै सदस्यहरुको समेत टुंगो लगाएको छ । संसदले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो […]

Continue Reading

संसद नियमावली सर्वसम्मत पारित, आर्थिक विधेयकमाथि छलफल भने जारी

सुर्खेत, २० चैत (जागरण) । कर्णाली प्रदेशको प्रदेशसभा नियमावली मस्यौदा सर्वसम्मत पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकले बहुमतले संसद निमावली पारित गरेको हो । निमावलीमा ८ अनुसुचि, २ सय २२ नियम र २६ वटा परिच्छेद रहेका छन् । संसद निमावली मस्यौदा समितिका सभापति सिता नेपालीले शंसोधनसहित बैठकमा मस्यौदा पेश गर्नुभएको थियो । […]

Continue Reading