हाम्राे भाषा जाेगाअाैँ अनि मात्र स्वभिमान रहन्छः भाषा अायाेग

सुर्खेत, २६ वैशाख (जागरण) । भाषाको हिसाबले धनी देश मानिएको नेपालमा धेरै भाषाहरु लोप हुँदै जान लागेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको संयोजनमा भाषा आयोगले आयोजना गरेको भाषा आयोगको संवैधानिक दायित्व सम्बन्धी प्रादेशिक भाषा संगोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डाक्टर […]

Continue Reading