डाक्टर केसीलाई काठमाडौं लगियो, सरकारले लियो झुटको सहारा

सुर्खेत, ३ साउन (जागरण) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आज दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि अनशनतर डाक्टर गोविन्द केसी काठमाडौं जानुभएको छ । डाक्टर केसीलाई सेनाको हेलिकप्टरमाफर्त काठमाडौं लगिएको हो । यसअघि डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नजाने बताउनुभएको थियो । शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो […]

Continue Reading

डा गोविन्द केसी आइसियुमा, निषेधाज्ञा तोड्दै लगियो अस्पताल

जुम्ला, २० असार (जागरण) । गत शनीबारदेखि जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल पु¥याईएको छ । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निषेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्‍याएका हुन् । डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालको आइसियुमा राखिएको छ। अनसन बसिरहुनभएका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको […]

Continue Reading