सुर्खेतबाटै श्रमस्विकृती दिन शुरु

सुर्खेत, ६ माघ (जागरण) । श्रम तथा रोजगार कार्यालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट आजदेखि वैदेशिक रोजगारका लागि श्रम स्वीकृती दिन शुरु गरेको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतका ललित कुमार घर्तिलाई श्रम स्वीकृत प्रदान गरेर सेवा शुभारम्भ गर्नुभएको हो । वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको करिव २ महिना […]

Continue Reading