वर्षदिनमा कर्णाली प्रदेश सभाका उपलव्धी पढ्नुहोस्

सुर्खेत, १९ माघ (जागरण) । एक वर्षको अवधिमा कर्णाली प्रदेश सभाका ६३ वटा बैठक सम्पन्न भएका छन् । अघिल्लो वर्ष माघ २१ गते कर्णाली प्रदेश सभाको पहिलो बैठक सञ्चालन भएको थियो । पहिलो बैठक संसद्का ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको थियो । दुइटा अधिवेशन सम्पन्न गरेको कर्णाली प्रदेश सभाले ६३ बैठकमा ७६ घण्टा ११ […]

Continue Reading