मध्य-पश्चिम विश्वविद्यालयले १० वटा क्याम्पसलाई आंगिक बनायो (अडियाेसहित)

सुर्खेत, ११ भदौ (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको छ । विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं विश्वविद्यालय सभा (सिनेट) ले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । विश्वविद्यालयले सुर्खेतको गुर्भाकाेटको बहुमुखी क्याम्पस सुर्खेत, चामुण्डा क्याम्पस र कोटदेवल जनआदर्श क्याम्पस दैलेख, सिंजा बहुमुखी क्याम्पस जुम्ला, […]

Continue Reading