शिक्षालाई श्रम र उत्पादनसंग जोड्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, ८ असार (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताउनुभएको छ । श्रमविना विकास असंभव भएको वताउदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने वताउनुभएको हो । अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा एसओएस वालग्राम सुर्खेतले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहीले शिक्षा आर्जन […]

Continue Reading