कर्णाली प्रदेशको निति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सुर्खेत, २६ जेठ । (जागरण) कर्णाली प्रदेशको निति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७५÷७६ का लागि आज दिउँस १ बजे बस्ने प्रदेश सभाको बैठकमा निति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभाको बैठकमा प्रदेश सरकारको निति तथा कार्यक्रम पेश गर्ने कार्यसुचि रहेको प्रदेश […]

Continue Reading