संसदको अवरोध हट्यो, बजेट कार्यान्वयनमा साथ दिन मुख्यमन्त्रीको आग्रह (अडियोसहित)

सुर्खेत, १४ कात्तिक (जागरण) । साढे दुई महिनापछि कर्णालीमा प्रदेश संसदको बैठक सुचारु भएको छ । गत साउन २५ गते यता बस्न नसकेको संसद बैठक पहिलो पटक मंगलबार बसेको हो । प्रदेश सरकारले सांसदहरुलाई बजेटको रातो किताब उपलब्ध गराएपछि लामो समयसम्म अवरुद्ध रहेको संसद बैठक सुचारु भएको छ । गत साउन २५ गते यता संसद […]

Continue Reading

सुचना टाँस्दै स्थगित गर्दै संसद

सुर्खेत, १२ कात्तिक (जागरण) । कर्णालीमा गत साउन २५ गते यता संसद बैठक चल्न सकेको छैन । पछिल्लो समय संसद बैठक बोलाउने र प्राविधिक कारण भन्दै सुचना टाँसेर स्थगित गर्ने गरिएको छ । सरकार र संसदबीचको असमझदारीका कारण साढे दुई महिनादेखि संसद नै बन्धक बन्न पुगेको हो । असोज २६ गते सुचना टाँसेर स्थगित भएको […]

Continue Reading

गाउँ र नगरसभाका कानुन निर्माण बारे छलफल शुरु

सुर्खेत, १७ जेठ (जागरण) । कर्णाली प्रदेशको संसद वैठकमा गाउँ सभा र नगर सभाका कानुन निर्माण प्रक्रिया सम्बन्धि विद्ययक २०७५ माथि सैद्धान्तिक छलफल आजदेखि शुरु भएको छ । छलफलमा भाग लिदै सांसद करविर शाहीले स्थानिय तहका लागी तत्काल कानुन निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । सांसद जिवन बहादुर शाही, धर्मराज रेग्मीले स्थानिय तहका लागी प्रदेश सरकारले […]

Continue Reading

सांसदहरुको सुझावका आधारमा बजेट ल्याउने प्रदेश सरकारको प्रतिवद्धता

सुर्खेत, १६ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले सांसदहरुको सुझावअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रतिवद्धता जनाएको छ । सांसदहरुले आफुहरुका सुझाव सरकारले कार्यान्वयन नगर्ने र मन्त्रीहरुले आफूखुसी बजेट ल्याउने गरेको गुनासो गरेपछि सरकारले यस्तो प्रतिवद्धता जनाएको हो । आजको संसद वैठकमा पनि प्रि–बजेट माथिको छलफलमा सांसदहरुले आफूहरुका सुझाव कार्यान्वयन गर्न माग गरेका थिए । […]

Continue Reading