तेह्र वटा कानुन बनाउन सफलः सभामुख शाही (अडियोसहित)

सुर्खेत, १० कात्तिक (जागरण) । कर्णालीको संसद वैठक भोली बस्दैछ । अहिलेसम्म १३ वटा विधेयक पारित गरिसकेको संसदको अबको बैठकमा अन्य विधेयक र समसामयिक विषयमा छलफल हुने बताईएको छ । यसै बिषयमा हामीले संसदले गरेको काम र प्रगतीबारे सभामुख राजबहादुर शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला संसदले हालसम्म कतिवटा कानुन […]

Continue Reading

बजेट कार्यान्वयनमा चुनौती, चार महिनामा ७९ लाख खर्च (अडियोसहित)

सुर्खेत, २२ असोज (जागरण) । कर्णाली प्रदेश सरकारको बजेट कार्यन्वयनमा चुनौति देखिएको छ । चालु आर्थिक बर्ष शुरु भएको ४ महिना वितिसक्दा समेत प्रदेश सरकारको खर्च बजेट शुन्य देखिएको हो । आज वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्ढीप्रसाद निरौलाले पुँजीगततर्फ ७९ लाँख ६७ हजार ९ सय ७४ रुपैयाँ खर्च भएको […]

Continue Reading

मुख्यमन्त्री शाही भन्छन्ः चिन भ्रमण उपलब्धीमुलक, अब सरकार आफैले हवाई सेवा संचालन गर्ने

सुर्खेत, १३ असोज (जागरण) । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो चिन भ्रमण द्धिपक्षिय हित र प्रदेशको विकासका लागि उपलब्धीमुलक भएको दाबी गर्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रदेशको विकासका लागी सहयोग गर्न चिन सरकार तयार रहेको पनि प्रस्ट पार्नुभयो । एक साताको चिन भ्रमणपछि प्रदेश राजधानी फर्किएलगत्तै आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले हिल्सा–जमुनाहा द्रुतमार्ग […]

Continue Reading

मुख्यमन्त्री र मन्त्रीहरुले पसिना बगाउँदै ढुंगा बोकेपछि

सुर्खेत, १५ भदौ (जागरण) । कर्णालीमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले श्रम गर्न थालेका छन् । मन्त्रीहरु हरेक महिनाको दुईदिन आफैं श्रम शिविरमा पुगेर काम गर्न थालेका हुन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रुपमा मनाउने निर्णय गरेको छ । यही निर्णयअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुक्रवार मन्त्रीहरुले वीरेन्द्रनगरस्थित […]

Continue Reading

बजेट कार्यान्वयन हुनेमा सांसदहरुको आशंका

सुर्खेत, ७ असार (जागरण) । कर्णालीमा प्रदेश सरकारको बजेट कार्यान्वयन हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन् । प्रदेश सरकारले संसदमा पेश गरको बजेटमाथिको छलफलमा सांसदहरुले यस्तो आशंका व्यक्त गरेका हुन् । आजको संसद वैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरुले बजेटले प्रदेश गौरवका आयोजनाहरु समेट्न नसकेको बताएका छन् । साथै उनीहरुले मन्त्री र पहुँच भएका सांसदहरुका […]

Continue Reading

सभामुख र सांसद बिच विवाद, सांसद रेग्मीले दिए कार्यव्यवस्था समिति सदस्यबाट राजिनामा

सुर्खेत, ७ असार (जागरण) । कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति सदस्यबाट राजीनामा दिनुभएको छ । संसदको आजको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग विवाद भएपछि उहाँले राजीनामा दिनुभएको हो । सभामुख शाहीलाई संसद प्रभावकारी र मर्या्दित बनाउने सुझाव दिँदा नमानेपछि आफूले राजीनामा दिएको सांसद रेग्मीले बताउनुभयो । […]

Continue Reading

प्रदेश सरकारको बजेटप्रति सत्तारुढ सांसदहरु नै असन्तुष्ट

सुर्खेत, ५ असार (जागरण) । कर्णाली प्रदेशका सांसदहरुले प्रदेश सरकारकाले ल्याएको बजेट कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले संसदमा प्रस्तुत गरिएको बजेट महत्वाकांक्षी भएको र कार्यान्वयन गर्न नसकिने बताउनुभयो । आजको संसद वैठकमा बोल्दै नेता शाहीले बजेट कार्यान्वयनमा चुनौती भएको उल्लेख गर्नुभयो । सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी […]

Continue Reading

कर्णाली सरकारः कार्यान्वयन गर्न सक्ने योजना मात्रै आगामी बजेटको प्राथमिकतामा हुने

सुर्खेत, ७ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने पुर्ण बजेटको तयारी तिव्रताका साथ थालेको जनाएको छ । अब शुरु हुने संसदको दोस्रो अधिवेशनमा आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयक पेश गर्नका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय जुटेको जानकारी दिईएको हो । अब बस्ने संसदमा अर्थमन्त्रीले पेश गरेको प्रस्तावमाथि सांसदहरुको […]

Continue Reading