चिसो मौसममा कुखुरालाइ जोगाउने उपाय, सुन्नुहोस अडियो सहित

सुर्खेत, १४ पुस (जागरण) । किसानका कुरा अन्तरगत आज हामीले चिसो मौसममा कुखुरालाइ जोगाउने उपाय बारे चर्चा गर्दैछौँ । हामीले भुमी व्यबस्था कृर्षी तथा सहकारी मन्त्रालयको पशुपक्षि विकास महासाखाका पशु चिकित्सक दिपक कुमार भण्डारीसँग कुराकानी गरेको छौँ । प्रश्तुत छ यो कुराकानी सुन्नुहाेस अडियाे सहित

Continue Reading

विदेशबाट फर्किएर कृषि, कृषिले नै ल्यायो परिवर्तन  

सुर्खेत, २४ फागुन (जागरण) । ज्ञान बहादुर रावत सुर्खेत वीरेन्द्रनगर निवासी हुनुहुन्छ । उहाँको घरमा पाँच जनाको परिवार रहेको छ । उहाँलाई पहिले आफ्ना छोराछोरीको लालनपालन तथा शिक्षा दिक्षा गराउन लागि समस्या थियो । अनि ज्ञानबहादुर विदेश पलायन हुनुप¥यो । विदेशमा उहाले धेरै काम गर्नुपर्थ्यो । यती धेरै काम गर्दा स्वदेशमा पनि केहि गर्न सकिने […]

Continue Reading