भैँसीले दिएको सन्तुष्टी (अडियो सहित)

मुना हमाल । सुर्खेत, १० चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १४ राम्रीकाँडा पुग्दा स्थानिय डिलबहादुर खत्री र उहाँकी श्रीमति गंगा खत्री भैँसी फारममा व्यस्त भेटिनुभयो । एकआपसमा हाँसोठट्टा गर्दै उहाँहरु मज्जाले भैँसीको स्याहार गर्दै हुनुहुन्छ । पहिला ड्राइभर भनेर चिनिने डिलबहादुरलाई हिजोआज गाउँमा एक सफल र व्यवसायिक भैँसीपालक कृषकको रुपमा चिन्ने गरिन्छ । […]

Continue Reading