मेयरमाथि आक्रमण गरेको भन्दै तीन पक्राउ, चौधरी खतरामुक्त

कैलाली, २९ फागुन (जागरण) । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई गोली हानेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रदेश नम्वर ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिनुभयो । उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका कार्यकर्ता रहेका बुझिएको छ । यसैबीच चौधरी हाल खतरा मुक्त रहेका डाक्टरले बताएका छन् […]

Continue Reading