अध्यक्ष कप सिम्ताको उपाधि न्यू सिम्ताली युवा क्लबको पोल्टामा

सुर्खेत, २७ फागुन । सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष कप प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिताको उपाधि न्यू सिम्ताली युवा क्लवले हात पारेको छ । आज भएको फाइनल खेलमा देउती बज्यै युवा क्लव नाहागाउँलाई पराजित गर्दै न्यू सिम्तालीले भलिबलको उपाधि जितेको हो । विजेताले एक लाख नगद पुरस्कार र ट्रफि तथा उप विजेताले नगद ५० हजारसहित ट्रफि पाएका […]

Continue Reading

सिम्तामा जारी अध्यक्षकपकाे फाइनलमा देउती बज्यै युवा क्लव र न्यू सिम्ताली

सुर्खेत, २६ फागुन । सुर्खेतको सिम्ता गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजित अध्यक्ष कप खेलकुद कार्यक्रम अन्तर्गतका भलीवल तर्फ देउती बज्यै यूवा क्लव नाहागाउँ र न्यू सिम्ताली युवा क्लव फाइनलमा प्रवेश गरेका छन् । आज भएको सेमी फाइनल खेलमा न्यू सिम्तालीले आयोजकलाई र देउती बज्यैले युवा क्लवले चन्द्र सूर्य युवा क्लव वडा नं. ८ लाई पराजित […]

Continue Reading

एपिएफलाई हराउँदै पुलिस ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन

पुष २६, सुर्खेत । वीरेन्द्रनगरमा बिहीबार सम्पन्न ३४ औं राष्ट्रिय भलिबलप्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । साबिक विजेता सशस्त्री प्रहरी बलको एपिएफ क्लबलाई हराउदै पुलिसले उपाधि जितेको हो । फाईनलमा पहिलो सेट गुमाएको पुलिसले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै एपिएफबाट उपाधि खोसेको छ । रबिन चन्द नायक बनेको खेलमा सफल […]

Continue Reading

ओमानमा जारी क्रिकेटमा नेपालको लगातार दोस्रो जीत, करणको उत्कृष्ट प्रदर्शन

काठमाण्डौँ, २० असोज (जागरण) । ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको मद्दतबाट लगातार दोस्रो जीत हाँसिल गरेको छ । आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपालले हङकङलाई ४ विकेटले नै पराजित गरेको थियो । नेदरल्यान्ड्सले दिएको १ सय ३४ रनको चुनौती नेपालले […]

Continue Reading

केपिएल टूः मध्यपश्चिम र एपिएफको जीत

सुर्खेत, १५ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी दोश्रो संकरणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मध्यपश्चिम क्रिकेट क्लब र सशस्त्र प्रहरी बलले जित हाँसिल गरेका छन् । पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । यस्तै दिनको दोश्रो खेलमा समुह ‘बि’ […]

Continue Reading

‘केपिएल टू’ को विजेताले पाँच लाख पाउने

सुर्खेत, ४ वैशाख (जागरण) । दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) को विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यही वैशाख १२ गतेदेखि २१ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संस्करणको केपिएलको उपविजेताले भने दुई लाख रुपैयाँ पुरस्कार पाउनेछ । केपिएल आयोजक कर्णाली क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार म्यान अफ द […]

Continue Reading