आज ११ औँ गणतन्त्र दिवस

सुर्खेत, १५ जेठ (जागरण) । आज ११ औं गणतन्त्र दिवस सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपालबाट २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो । सो घोषणाको अवसरमा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम आयोजना […]

Continue Reading