गोरीकलाको हत्याबारे संसदमा वहस

सुर्खेत, १५ चैत (जागरण) । कर्णाली प्रदेशका सांसदहरुले सुर्खेतको बाबियाचौरमा गोरीकला रोकायको बलात्कारपछि हत्या गरिएको भन्दै कडा कारवाही गर्न माग गरेका छन् । आज बसेको संसद वैठकमा सांसदहरुले प्रहरीकै संलग्नतामा गोरीकलाको हत्या हुनु दुःखद भएको भन्दै यसको तत्काल छानविन गर्न माग गरेका हुन् । घटनाको अनुसन्धान बारे सरकारले संसदमा जानकारी दिनुपर्ने भन्दै उनीहरुले सुरक्षाको प्रत्याभुति […]

Continue Reading