कित्ताकाट र नक्सापासको रोक लगाएको प्रति जनताको आवाज (अडियो सहित)

नन्द कठायत । सुर्खेत, २१ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा कृषियोग्य जमिन मासिन थालेको भन्दै जग्गाको कित्ताकाट र घर निर्माणका लागि नक्सापासमा रोक लगाएको छ । नगरपालिकाले हाल नगरको गुरुयोजना बनाइरहेकाले गुरुयोजना निर्माण नहुँदासम्मका लागि कित्ताकाट र नक्सा पासमा रोक लगाइएको जनाइएको छ । यसै बिषयमा हामीले नगरपालिकाको यो निर्णय तपाईलाई कस्तो […]

Continue Reading

वर्षेनी खाद्य संकटः समाधान कसरी ? (अडियोसहित)

सुर्खेत, १३ असोज (जागरण) । कर्णालीका हिमाली जिल्लामा वर्षेनी खाद्यन्न संकट हुने गरेको छ । स्थानियले चाडपर्वमा समेत चामल पाउदैनन । ढुवानी समस्याले कर्णालीमा चामलको अभाव सुरु भएको छ । ४ महिनादेखि कर्णालीका हुम्ला डोल्पा र मुगुलगायतका जिल्लामा चामल अभाव हुन थालेको हो । सडक सञ्जालले नछोएको हुम्ला र डोल्पाका ग्रामिण भेगमा नेपाल खाद्य संस्थानको […]

Continue Reading