चार महिनामा ३२ लाखभन्दा धेरै राजस्व संकलन (अडियोसहित)

पंखबहादुर शाही सुर्खेत, ६ मंसिर (जागरण) । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चालु आर्थिक बर्षको साउन देखि कार्तीक महिना सम्म करिब ३३ लाख राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सुर्खेतबाट बाहिरीने र भित्रिने ४ हजार ४ सय ५७ सवारी साधनबाट ३२ लाख ७२ हजार ८ सय रुपैया राजस्व संकलन भएको […]

Continue Reading