कतै राेपाईँकाे चटाराे, कतै किसानका खेत बाँझै (अडियोसहित)

सुर्खेत, १५ असार (जागरण) । आज देशभर राष्ट्रिय धान दिवस मनाईएको छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा असार १५ लाई मनाउने गरिन्छ । दिवसका अवसरमा आज सुर्खेतमा पनि विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । वीरेन्द्रनगरमा प्रदेश सरकारका मन्त्री र सांसदहरुले समेत धान रोपेर दिवस मनाएका हुन् । सुनौँ धान दिवसकै अवसरमा जागरणकर्मी प्रभा […]

Continue Reading

आज धान दिवस, मानो रोपेर मुरी उब्जाउने दिन

सुर्खेत, १५ असार । मानो रोपेर मुरी उब्जाउने असार १५ लाई नेपाली किसानहरूले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ । रोपाइँको निकै चटारो हुने दिनका रूपमा यो दिनलाई लिइन्छ । रोपारले खेत खलियानमा रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने […]

Continue Reading