गुराँसका लागि सोचिएको ‘गुराँस–बुराँस’

‘गुराँस’ नेपालको राष्ट्रिय फूल । गुराँसलाई रङ्गअनुसार फरक फरक नाम पनि दिइन्छ । रातोवालालाई लालिगुराँस, सेतोलाई सेतो गुराँस । कतै–कतै गुराँसलाई ‘बुरुस’ र कतिपय ठाउँमा ‘बुराँस’ पनि । जे होस् धेरै मात्रामा विभिन्न प्रजातिका गुराँस फूल्ने भएकाले दैलेखका ११ स्थानिय तह (गाउँपालिका/नगरपालिका) मध्ये एउटाको नाम रह्यो ‘गुराँस गाउँपालिका’ । जुन १६४.७९ वर्गकिलोमिटर (६३.६३ वर्गमाइल) क्षेत्रफलमा […]

Continue Reading