कर्णालीका खानीहरुको उत्खनन् गरिने, पानी जहाँजदेखि रेल सम्म (भिडियो सहित)

काठमाण्डौँ, २० वैशाख (जागरण) । सरकारले आउँदो आर्थिक वर्षमा कर्णाली प्रदेशको विभिन्न खानीहरुको उत्खनन् गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट तयार भएको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गर्नुभएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त वैठकलाई सम्वोधन गर्दै दैलेखको पेट्रोलियम खानी र जाजरकोटको बहुमूल्य पत्थर उत्खनन् गरिने बताउनुभयो […]

Continue Reading