यसरी प्रक्षेपण गरियो नेपालको पहिलो स्ट्याटेलाइट (भिडियो सहित)

काठमाण्डौँ, ५ वैशाख (एजेन्सी) । नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । सरकारले आफ्नै भु-उपग्रह प्रक्षेपण गर्ने भनेको र वजेट विनियोजन गर्दा कतिपयले नपत्याएर व्याङ्ग्य पनि गरेका थिए । व्याङ्ग्यस्वरुप विरोधिहरुले कागजका टुक्रा र वुलुन बनाए उडाएका थिए । तर पनि यो सम्भव भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान […]

Continue Reading

पहिलो नेपाली स्याटेलाइट भोली ‘लन्च’ हुने

काठमाण्डौँ, ४ वैशाख (एजेन्सी) । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ भोली (विहिवार) अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ […]

Continue Reading