कर्णाली सरकारले शुरु गरेको ‘श्रमदिन’ अलपत्र (अडियो सहित)

नन्द कठायत । सुर्खेत, २९ चैत (जागरण) । कर्णाली प्रदेश सरकारले गरेका कतिपय निर्णयहरु गतिलो गरी कार्यन्वयन हुन सकेका छैनन् । केही निर्णय कार्यन्वयन त हुन्छन् तर विचमै अलपत्र पनि पर्छन् । त्यस्तै मध्येको एउटा निर्णय हो, महिनाको दुई दिन मनाउने भनिएको श्रमदिन । कर्णाली प्रदेश सरकार गठन भएपछि दोस्रो मन्त्रीपरिषद् बैठकबाट प्रत्येक महिनाको दुई […]

Continue Reading