अनुदानको चामल भक्तपूर पठाउने शर्मा ढुवानीलाई ३ लाख ७५ हजार जरिवाना

सुर्खेत, ९ असोज । नेपाल खाध तथा व्यापार कम्पनी सुर्खेतको गोदामबाट मुगुका लागि ढुवानी गरिएको अनुदानको चामल भक्तपूर पठाउने शर्मा ढुवानी सेवालाई कालो बजार ऐन अन्तर्गत जरिवाना भएको छ । गत बर्ष मंसिर ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उक्त मुद्धामा प्रशासनले गत साउन २१ गते फैसला गर्दै ३ लाख ७५ हजार जरिवाना गरेको […]

Continue Reading