वीरेन्द्रनगरकाे १ नं. वडा कार्यालयमा आगजनी

जागरण सुर्खेत, ६ असोज। वीरेन्द्रनगर नगरपालिका १ नं. वडा कार्यालयमा एक जना व्यक्तीले आगजनी गरेका छन् । सोही वडाका वास्ताम लामिछानेले आज विहान करिब साढे दश बजे वडा कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ । उनले […]

Continue Reading

कर्णाली प्रदेश सरकारलाई एमालेको समर्थन फिर्ता

सुर्खेत, ४ चैत (जागरण) । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्नुभएको थियो । सर्वोच्च अदालतले पार्टी एकीकरणलाई […]

Continue Reading

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते प्रतिनिधि सभा निर्वाचन

काठमाण्डाै, ५ पुष (जागरण)– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएकाे छ । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।

Continue Reading

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत, २५ असोज (जागरण) । कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका १८ सांसदहरुले नै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली राम्रो नभएको, जनअपेक्षा अनुसार काम विकास निर्माणका काम नभएको भन्दै सांसदहरुले शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता […]

Continue Reading