‘सरखार, गरिपलाई पनि हेर्नू ’

राजु स्याङ्तान काठमाण्डौं, १२ वैशाख (अन्नपुर्ण) । भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए । पहिलो दृश्य– चुनावको स् १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको टहरामा आए । घर बनाइदिने बाचा गरे । भोट हालेर स्याँस्याँ गर्दै फर्किनुभयो बिकमान । केही दिनपछि […]

Continue Reading

भूकम्पको तीन वर्षमा पनि बनेनन् सवा छ लाख घर

काठमाण्डौं, १२ वैशाख (अन्नपुर्ण) । भूकम्पको तीन वर्ष बित्दा पनि सरकारले २० प्रतिशत निजी आवाससमेत पुनर्निर्माण गर्न सकेको छैन। सात लाख ६७ हजार सात सय पाँच निजी आवास पुनर्निर्माण गर्नुपर्नेमा तीन वर्षमा एक लाख ४१ हजार पाँच सय २४ घरमात्र निर्माण भएका छन् । यो करिब १८ दशमलव ४३ प्रतिशतमात्र हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको […]

Continue Reading