अब कर्णाली सरकारको काम शनीबार पनि

सुर्खेत, २० जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले शनिवार विदाको दिन पनि सरकारी काम गर्ने भएको छ । आज बसेको मन्त्रीपरिषद्को वैठकले अबदेखि शनीबारको दिनलाई पनि सदुपयोग गर्न सरकारी काम गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद वैठकले अबदेखि मन्त्रीपरिषदको नियमित वैठक हरेक हप्ताको शनिवार वस्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो । […]

Continue Reading