न्यून चापीय प्रणालीको प्रभाव : आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध

जागरण संवाददाता  सुर्खेत पुस १४ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो […]

Continue Reading

देशभरकाे माैसम बदली, चिसाे बढ्ने हुँदा सतर्कता अपनाउन माैसमविद्काे सुझाव

काठमाडाैं, १३ मंसिर (जागरण) । देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । कर्णालीसहित प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशका पहाडी […]

Continue Reading