आज भाइटिकाः भाइटिकाको सवै विधी र विधिहरुको महत्व (अडियो सहित)

सुर्खेत, २३ कात्तिक (जागरण) । आज तिहारको अन्तिम तथा महत्वपूर्ण दिन भाईटिका । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । बिहान ११ बजेर ५५ मिनेटमा भाइटिकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका […]

Continue Reading

आज गोवर्द्धन तथा गोरु पुजा, महत्वबारे जान्नुस् (अडियोसहित)

सुर्खेत, २२ कात्तिक (जागरण) । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसी आएको […]

Continue Reading

आज लक्ष्मी पुजा, किन गर्ने लक्ष्मी पुजा जानीराख्नुस् (अडियोसहित)

सुर्खेत, २१ कात्तिक (जागरण) । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, […]

Continue Reading

तिहार शुरु

काठमाण्डौँ, १९ कात्तिक (जागरण) । नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदै छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका […]

Continue Reading