आज कुकुर तिहार, महत्वबारे जान्नुस् (अडियोसहित)

काठमाण्डौ, २० कात्तिक (जागरण) । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ […]

Continue Reading