पहिलाे चरणमा सरकारकाे नेतृत्व गर्न पार्टी केन्द्रलाई एमाले कर्णालीकाे अनुराेध

सुर्खेत, १३ पुस । कर्णाली प्रदेश सरकारकाे पहिलाे चरणमै नेतृत्व गर्न पार्टी केन्द्रलाई अनुराेध गर्ने नेकपा एमाले कर्णालीले निर्णय गरेकाे छ । दलकाे भर्खरै सम्पन्न नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे बैठकले उक्त निर्णय गरेकाे हाे । बैठकले यामलाल कंडेललाई सर्वसंपत् रूपमा दलकाे नेतामा चयन गरेकाे छ । 

Continue Reading

एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे नेतामा कंडेल

सुर्खेत, १३ पुस । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलकाे नेतामा यामलाल कंडेल चयन हुनुभएकाे छ । दलकाे भर्खरै सम्पन्न पहिलाे बैठकले कंडेललाई सर्वसंपत् रूपमा दलकाे नेतामा चयन गरेकाे हाे । नेकपा एमालेकाे स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज समेत रहजुभएका कंडेल सुर्खेत २ क बाट प्रदेशसभामा निर्वाचित हुनुभएकाे हाे ।

Continue Reading

शान्ती सम्झौता भएको बाह्र बर्षः द्वन्द्वको चपेटामा परेकाहरुको समस्या उस्तै ।

प्रभा रावत, सुर्खेत, १९ मसिंर (जागरण) तत्कालिन नेकपा माओवादी र सरकारविच विस्तृत शान्ती सम्झौता भएको १२ बर्ष पुगेको छ । ०५२ फागुनदेखि राज्य विरुद्ध जनयुद्ध गरिरहेको माओवादीले ०६३ मसिंर ५ गते विस्तृत शानती सम्झौतामा हस्ताक्षर भएपछी देशमा जारी दशक लामो युद्धले सन्यास लिएको हो । प्रश्तुत छ यो रिपोर्ट । जनयुद्धकै संघारमा नेपाली जनताले दिएको […]

Continue Reading