हेर्नुहोस् ढकमक्क लालिगुराँस (फोटो र भिडियोसहित)

दीपेन्द्र ‌ओली । सुर्खेत, १४ चैत (जागरण) । ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै मायाँ ।’ सविन राइले गाएको यो गीत जस्तै अहिले पहाडका विभिन्न जंगलमा ढकमक्क लालिगुराँस फुलेका छन् र ती राता गुराँससँगै फोटो खिच्ने र गुराँससँगै रमाउने मौसम हो यो । अहिले नियमित कामबाट समय निकाल्नासाथ सुर्खेत र […]

Continue Reading