सिमकोट विमानस्थल विस्तारमा पौने २० करोड

हुम्ला, १३ कात्तिक ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले हुम्लाको सिमकोट विमानस्थल विस्तार गर्ने भएको छ। प्राधिकरणले १९ करोड ८६ लाख रुपैयाँ लगानी गरी विमानस्थलको एप्रोन निर्माण र हेलिप्याडलाई व्यवस्थित गर्न लागेको हो। प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागमा प्रमुख इन्जिनियर ध्रुवदास भोछिभोयाका अनुसार १८ महिनाभित्र सिमकोट विमानस्थल विस्तारको काम सम्पन्न हुनेछ। विमानस्थलमा एप्रोन निर्माणको काम दसैंअगाडि नै सुरु […]

Continue Reading

मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माण जिम्मा डिएफआईडीले लिने

सुर्खेत, ११ वैशाख (जागरण) । मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माण जिम्मा बेलायतको अन्तराष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) ले लिएको छ । डिएफआईडीले आज कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रोड निर्माण गर्ने घोषणा गरेको हो । ग्रामिण पहूँच कार्यक्रम अन्तरगत तेस्रो चरणमा बेलायतको अन्तराष्ट्रिय विकासले मुगु–हुम्ला जोड्ने लिंक रोड अब निर्माण गर्ने छ । ६५ किलोमिटरको […]

Continue Reading