सावधान ! पाउडर दुध बच्चाको लागि हानिकारकः जनस्वास्थ्य विज्ञ डा‍‍‌. अरुणा उप्रेति (अडियोसहित)

सुर्खेत, १६ साउन (जागरण) । आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाईन्छ । नेपालमा पनि स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाईएको छ । पछिल्ला वर्षमा नेपालमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । संसारभर एकदेखि […]

Continue Reading