जानीराखौँ हेपाटाईटिस कस्तो रोग हो ? (अडियोसहित)

सुर्खेत, १२ साउन (जागरण) । आज विश्व हेपाटाइटिस दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । हेपाटाइटिसको जोखिम कम गर्न तथा विश्वलाई स्वस्थ बनाउने उदेश्यले प्रत्येक बर्षको जुलाई २८ मा यो दिवस मनाउने गरिन्छ । हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रुपमा विकराल रुप लिँदै गएको छ । विश्व स्वास्थ्य संस्थाको तथ्यांकलाई हेर्नेे […]

Continue Reading