छाउगोठमै किशाेरी बनिन् सामुहिक बलात्कारकाे शिकार

सुर्खेत, २१ असार (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाकी एक किशोरी छाउगोठमै सामुहिक बलात्कृत भएकी छन् । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा साथीसँग सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । १५ वर्षीया ति किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको सुर्खेत प्रहरीले जनाएको छ । छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति करिब १२ बजे चेतन […]

Continue Reading