प्रदेशका स्तरिय योजना कार्यन्वयनमा अलमल (अडियो सहित)

सुर्खेत, ११ चैत (जागरण) । एकआपसमा समन्वय नहुँदा कर्णालीमा प्रदेश सरकारका योजना कार्यन्वयनमा अलमल आउन थालेको छ । प्रदेश सरकारबाट वजेट विनियोजन भएअनुसार योजना कार्यन्वयन गर्न पटक पटक ताकेता गर्दा पनि स्थानिय तहमा कार्यन्वयन गराउन गाह्रो हुने गरेको हो । योजना छनौट गर्दा नै स्थानिय तहसँग समन्वय नगरिएको भन्दै प्रदेशका योजनाबारे आफूहरुलाई थाह नभएको स्थानिय […]

Continue Reading