सहुलियत ऋणका लागि विदेशबाट फर्किएकाको सीप परिक्षण कसरी गर्ने ? (अडियो सहित)

मुना हमाल । सुर्खेत, १४ मंसिर (जागरण) । सरकारले युवाहरुलाई विदेशमा सिकेको सिपलाई स्वदेशमै लागु गर्नका लागि सहुलियतमा १० लाखसम्म ऋण दिने व्यवस्था गरेको छ । सरकारले २० वटा सिपको परीक्षण गरेर प्रमाण पत्र लिनका लागि फारम भर्न खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार प्रर्वद्धन बोर्डले सुचना सार्वजनिक गरेर […]

Continue Reading