हाम्रो विकासमा स्याकको योगदान ठूलो छः सर्वसाधारण

सुर्खेत, १० माघ (जागरण) । सुर्खेतका सर्वसाधारणले आफुहरुको विकासका लागी समाज जागरण केन्द्र (स्याक) नेपालले अतुलनिय योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । स्याक नेपालको सामाजिक विकास र सुशासनका लागी केन्द्रित कार्यले आफुहरुलाई जागरुक हुन थालेको उनिहरुले बताएका छन् । नियमित कार्य अन्तरगत स्याक नेपालको वार्षिक सामाजिक परिक्षण कार्यक्रममा सुर्खेतको लेकवेशी नगरपालिकाका स्थानिय नागरिकले यस्तो […]

Continue Reading