यातायात समितिको बन्दको न्यून प्रभाव, प्रा.लि.का गाडि निर्धक्क चले (भिडियोसहित)

सुर्खेत, २१ वैशाख (जागरण) । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आज शुक्रबार गाडी ठप्प पार्ने चेतावनी दिए पनि सुर्खेतका बिभिन्न कम्पनीका गाडी भने निर्धक्कका साथ चलेका छन् । सरकारको पछिल्लो नियम अनुसार समितिको सट्टा कम्पनीमा दर्ता भएर चलाएका व्यवसायीहरुले सिन्डिकेटधारीहरुको आग्रह विपरित गाडी चलाउने निर्णय गरेका हुन् । सुर्खेतमा कम्पनीमा दर्ता भई संचालन भईरहेका देउती यातायात […]

Continue Reading