जुम्लाको चन्दननाथमा स्वतन्त्रबाट मेयरमा विजयी

सुर्खेत, जेठ ४ । जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उमेद्वार मेयरमा निर्वाचित भएका छन् । धारो चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका राजु सिंह कठायतले दलका उमेद्वारहरुलाई पछि पार्दै निर्वाचित भएका हुन् । उनले २४०३ मत प्राप्त गरेका छन् । निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका पदमबहादुर शाहीले २३२२ मत प्राप्त गरेका छन भने एमालेका धर्मेन्द्र रोकायले १५७० र […]

Continue Reading

सुर्खेतकाे चिङ्गाडमा एमाले विजयी

जागरण सुर्खेत, ३ जेठ  । सुर्खेतकाे चिंगाड पालिकाकाे अध्यक्ष उपाध्यक्ष दुबैमा नेकपा एमालेका उम्मेदवार विजय भएका छन् । अध्यक्षमा वोधविक्रम जि.सी र उपाध्यक्षमा मिना कुमारी राेकाय विजयी भएका हुन् । अध्यक्षमा जिसीले ३५९१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वि नेपाली काँग्रेसका डोर प्रसाद शर्माले ३५३० मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसकी मनमाया आचार्य […]

Continue Reading

हुम्लाकाे ताजाकोटमा माओवादी काँग्रेस गठबन्धन विजयी

सुर्खेत, जेठ १ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनका उमेद्वार विजयी भएका छन् । प्रमुखमा नेकपा माओवादी केन्द्रका लालकेश जैसी र उपप्रमुखमा काँग्रेसका सुरेन्द्रबहादुर थापा विजयी हुनभएको हो । जैसीले १८१० मत प्राप्त गरेका गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्षमा थापाले […]

Continue Reading

प्रकाश ज्वालाको वडामा माओवादीसंग गठबन्धन गर्दापनि समाजवादी तेस्रो

जागरण सुर्खेत, १ जेठ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको वडामा नेपाली काँग्रेसका उमेदवारहरु विजयी भएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका– १ को वडाअध्यक्षमा नेपाली काँग्रेसका थुमबहादुर बिसी विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेर लड्दा पनि समाजवादीका डम्बर बहादुर साहु तेस्रो हैसियतमा मत प्राप्त गरेका छन् […]

Continue Reading

सुर्खेतकाे चिङ्गाड गाउँपालिकामा एमालेकाे अग्रता

सुर्खेत, ३१ बैशाख। सुर्खेतकाे चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएकाे छ । ३०० मत गणना गर्दा प्रमुखमा एमालेका बाेधविक्रम जिसीले १७० र नेपाली काँग्रेसका डाेरप्रसाद शर्माले ११९ मत प्राप्त गरेका हुन् । छ वटा वडा रहेकाे चिङ्गाडमाअहिले वडा नं १ काे मत गणना भैरहेकाे छ ।

Continue Reading

पूर्ण खड्काले मतदातालाई फकाउँदै भनेः विगतलाई बिर्सिएर काँग्रेसले माओवादी र माओवादीले काँग्रेसलाई भोट हाल्नुस

सुर्खेत, २६ बैशाख । नेपाली काँग्रेसका उपसभापती पूर्ण बहादुर खड्काले विगतका कुरा विर्सिएर काँग्रेसले माओवादीलाई र माओवादीले काँग्रेसलाई भोट हाल्नुपर्ने बताएका छन् । काँग्रेस माओवादी गठबन्धनले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको आमसभामा मतदाताहरुलाई फकाउँदै उपसभापती खड्काले एकले अर्कालाई विश्वास गरेर गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । ‘मैले सुन्दैछु केही काँग्रेसहरुले हिजो गोली हान्ने लुटपाट गर्ने माओवादीलाई […]

Continue Reading

कर्णालीमा ३ हजार ३० पदका लागि १३ हजार ६५ जनाको उमेद्वारी

सुर्खेत,२३ बैशाख  । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णाली प्रदेशभरबाट १३ हजार ६५ जना उमेद्वारहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्य पदका लागि उक्त संख्यामा उमेदवारी दिएका हुन् । जसमध्य बैशाख ३० गते हुने निर्वाचनबाट ३ हजार ३० जना जनप्रतिनिधि चयन हुनेछन् छन् । ७९ जना प्रमुख […]

Continue Reading