मंगलगढी प्राविमा स्वास्थ्य शिविर, साढे ५ सयले लिए सेवा

सुर्खेत, २२ पुस । वीरेन्द्रनगर १० स्थित मंगलगढी प्राथमिक विद्यालय दीपनगरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्लायको व्यवस्थापन तथा जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा आज शिविर सम्पन्न भएको हो । शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान घाँटी, मुख, आँखा, सुगर, उच्च रक्तचाप, छला र पाठेघरको मुखमा हुने क्यान्सरको जाँच गरिएको थियो । शिविरमा […]

Continue Reading

रकम अभावले अस्पतालबाट फिर्ता, सहयोगको याचना

सुर्खेत, ९ चैत (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १५ का लालबहादुर खत्री ब्रेन ग्रन्थीमा भएको ट्युमरको कारण पीडित हुनुहुन्छ । तर उपचार गर्ने रकम अभावका कारण सहयोगका लागि भौतारिरहनुभएको छ । पहिला आँखाबाट शुरु भएको समस्या विभिन्न ठाउँमा जाँच गराउँदा पनि पत्ता नलागेको र सवै रकम सकिएपछि बल्ल ब्रेन ग्रन्थीमा ट्युमर भएको पत्ता लागेको […]

Continue Reading

कुष्ठरोग र यसको उपचार (अडियो सहित)

प्रभा रावत । सुर्खेत, ६ फागुन (जागरण) । जागरणले साप्ताहिक रुपमा स्वस्थ जीवनशैलीलाई टेवा पुर्‍याउने उद्देश्यले स्वास्थ्य सँग सम्वन्धित विभिन्न विषयवस्तुमा सामग्री तयार गरी प्रशारण र प्रकाशन गर्ने गरेको छ । स्वास्थ्य सरोकार अन्तर्गत हामीले मानिसमा लाग्ने कुष्ठरोगका बारेमा चर्चा गर्दैछौँ । कुष्ठरोग नेपाली मानव इतिहाँसमा सवैभन्दा पुरानो रोग हो । यो रोगप्रति मानिसहरुमा अझै […]

Continue Reading

अस्पताल जान मान्दैनन् कुष्ठरोगीका विरामी

सुर्खेत, १८ पुस (जागरण) । कुष्ठरोग लागे पछि समयमै स्वास्थ्य संस्था नजाने गरेको एक अध्ययनले देखाएको छ । आइएनएफ सुर्खेतले गरेको अनुसन्धानमा रोग लागिसकेपछि ढिलो मात्र स्वास्थ्य संस्था आउने गरेको पाइएको हो । आइएन एफ सुर्खेतले यस चालु आर्थिक वर्षमा थप नयाँ कुष्ठ रोगिका विरामीहरु फेला पारेको जानकारी दिएको छ । डा अल्लाब्रिट एङ्गेलब्रेन्टसनले धेरैै […]

Continue Reading

दादुरा रोग किन लाग्छ र यसबाट कसरी बच्ने सुन्नुहोस अडियो सहितः

सुर्खेत, १५ पुस (जागरण) स्वास्थ्य सरोकार अन्तरगत आज हामीले बालबालिकामा हुने दादुरा रोगको बारेमा चर्चा गर्दछौ । जस अन्तरगत हामीले प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नबराज केसीसँग कुराकानी गरेका छौँ । प्रश्तुत छ उहाँसग गरिएको यो कुराकानी….

Continue Reading

कालिकोटमा कुपाेषणकाे दर घट्यो

खडानन्द अधिकारी । रेडियो चंखेली, कालिकोट । कालीकोट जिल्लामा गत वर्ष भन्दा यो वर्ष कुपोषणको दर घटेको जिल्ला अस्पताल कालीकोटको एक तथ्यांकले उल्लेख गरिएको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषण सम्वन्धि विभिन्न कार्यक्रमहरु संचालन भएपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र […]

Continue Reading

काम के गर्ने ? अन्यौलमा जिल्ला जनस्वास्थ्य

सुर्खेत, २९ असार (जागरण) । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले संघीय संरचनामा देश प्रवेश गरिसकेपछि आफ्नो जिम्मेवारीको बारेमा अन्यौल भएको जनाएको छ । संघीय प्रणालीअनुसार धेरै जिल्लाका सरकारी कार्यालयहरुको काम बाँडफाँड भएपनि जनस्वास्थ्य कार्यालयको बारेमा ठोस निर्णय केन्द्र सरकारले नगर्दा अन्यौलमा परेको हो । सरकारले असार मसान्तपछि जिल्लास्थित केही कार्यालय खारेज गर्ने भनेपनि अन्तिम निर्णय नपठाउँदा […]

Continue Reading

सर्खेतमा कुष्ठरोग निवारण अभियान संचालन हुने

सुर्खेत, २४ जेठ (जागरण) । सुर्खेतमा कुष्ठ रोग निवारण अभियान संचाललन गरिने भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालयले कुष्ठ रोग निर्वारणका लागि कर्णाली प्रदेशको सुर्खेतमा मात्र अभियान संचालन गर्न लागेको हो । आज वीरेन्द्रनगरमा अभियानका विषयमा अन्तरत्रिलया कार्यक्रममा यही जेठ २७ गतेदेखि ३१ गतेसम्म जिल्लाका विभिन्न भागमा अभियान संचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले […]

Continue Reading

क्षेत्रीय अस्पतालमा गर्भवति महिलाको मृत्यु, आफन्त भन्छन्ः अस्पतालको चरम लापरबाही

सुर्खेत, २१ वैशाख (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारका क्रममा गर्भवती महिला र उहाँको पेटभित्र रहेको बच्चाको मृत्यु भएको छ । महाबु गाउँपालिका ३ कालिकोटकी ३२ वर्षिया मनिषा सिंहको आज बिहान मृत्यु भएको हो । मनिषाका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आउनुभएकी मनिषाको […]

Continue Reading