वीरेन्द्रनगरमा योग विज्ञान शिविर शुरु

सुर्खेत, २४ फागुन (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि बृहत योग विज्ञान शिविर सुरु गरेको छ ।   नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम ‘एक टोल एक सचेतक व्यक्ति’ कार्यक्रम अन्तर्गत ‘नियमित योग, व्यवस्थित आहारबिहार हाम्रो चाहाना स्वस्थ वीरेन्द्रनगर’ भन्ने मुल नारासहित शिविर गरेको हो । भेरी अञ्चल आयुर्वेद औषधालय सुर्खेत र पतंजली योग समिति सुर्खेतसँगको […]

Continue Reading